प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत आ.व. २०७९/०८० मा स्थापना नभएका कृषि तर्फका साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम निरन्तरताको लागि नयाँ कृषि सहकारीहरुमा प्रस्ताव आव्हान सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित २०८१/०१/२० गते
''कृषि सोलार जडान'' योजनाको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना । प्रकाशित मितिः २०८१/०१/१२ गते
''पक्की सडक निर्माण वडा नं. ७'' योजनाको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना । प्रकाशित मितिः २०८०/१२/२८ गते
हिन्दु धर्मावलम्बीहरुको महान पर्व होली (फागु पुर्णिमा) २०८० को हार्दिक मंगलमय शुभकामना ।
२०८० सालको होली मिलन कार्यक्रमका केही झलकहरु (मितिः २०८०/१२/०९ गते)
सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय, बाराको जरुरी सूचना ।
दादुरा-रुबेला खोप अभियान संचालन सम्बन्धी पालिका खोप समन्वय समितिको १ दिने अभिमुखिकरण कार्यक्रम आज मिति २०८०/११/२९ गते सम्पन्न भएका दृश्यहरु ।
EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई प्रमाणपत्र तथा झोला वितरण कार्यका झलकहरु । मितिः २०८०/११/२० गते
EMIS तथा ICT सम्बन्धी ३ दिने तालिममा सहभागी भएका शिक्षकहरुलाई प्रमाणपत्र तथा झोला वितरण कार्यका झलकहरु । मितिः २०८०/११/२० गते
योजना तथा कार्यक्रम संचालन बारे आवश्यक जानकारी सम्बन्धमा । श्री संघीय तथा प्रादेशिक कार्यालयहरु सबै, विभिन्न संघ/संस्थाहरु सबै, सरोकारवालाहरु सबै ।