FAQs Complain Problems

सामाचार :

श्री राम चरित्र मा.वि. चिउँटाहा, बारा

Read More

श्री राम-जानकी मन्दिर - चिउँटाहा, बारा

Read More

झोलुङ्गे पुल - खजुरिया, बारा

Read More

संक्षिप्त परिचय

स्थापना : मिति २०७३/११/२७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार
केन्द्र : महेन्द्र आदर्श (चिउँटाहा), आदर्श कोतवाल गा.पा. वडा नं.- १, बारा
जम्मा वडा संख्या : ८
जम्मा क्षेत्रफल : ३६.२४ वर्ग कि.मी.
जम्मा जनसंख्या : ३१,३६४  ।  पुरुष : १६,०६७  ।  महिला : १५,२९७

छुट जग्गा दर्ता सम्बन्धी मालपोत कार्यालय, सिम्रौनगढ, बाराको सार्वजनिक सूचना । श्री वडा कार्यालयहरु सबै । श्री सरोकारवालाहरु सबै ।

दस्तावेज: 

आ.व. २०८१/०८२ को लागि न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिने सम्बन्धी सूचना । श्री वडा कार्यालयहरु सबै, आदर्श कोतवाल । श्री सरोकारवालाहरु सबै, आदर्श कोतवाल ।

दस्तावेज: 

Pages

सूचना तथा समाचार

रोजगारमूलक सेवा

जनप्रतिनिधि

अध्यक्ष
9845252909 | 9811260493
उपाध्यक्ष
9865428909

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
caoaadarshkotwal2@gmail.com
9855048839
Amir Miya Ansari - IT Officer
सूचना प्रविधि अधिकृत
ito.aadarshakotwalmun@gmail.com | ansariamir127@gmail.com
9855049296 | 9807203499

सूचना अधिकारी

9855049296
suchanaadhikari@aadarshakotwalmun.gov.np

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु. ५०/- मात्र ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र ।

२. बालवालिकाको बाबु र आमाको नागरीकता प्रमाणपत्रको प्रतिलिपी ।

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद ।

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र सम्बन्धित कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रु. २००/- (दुई सय मात्र) १० कठ्ठा सम्म (रु. २५/- प्रति कठ्ठा १० कठ्ठा भन्दा माथि भएमा) ।
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।

३) जग्गा रहेका क्षेत्रका प्रमाणित प्रतिलिपि नापी नक्सा ।

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद ।

५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेका हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र सम्बन्धित कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- रु. १००/- (एक सय मात्र) ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।

३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीका हकमा) ।

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताका हकमा) ।

६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाणपत्रको प्रतिलिपि ।

७) दुवै कान देखिने पासपोर्ट साईजका फोटो २ प्रति ।

८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण

स्वीकृत भएको कागजात ।

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र सम्बन्धित कर्मचारी ।
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय ।
सेवा शुल्कः- निःशुल्क ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।

२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टका सिफारिस सरकारी अस्पतालबाट ।

३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

जानकारी