FAQs Complain Problems

सामाचार :

सूचना तथा समाचार

मतदाता नामावली अद्यावधिक (दाबी बिरोध समेत) कार्यक्रम, २०७७ सम्बन्धी सूचना --- श्री सम्बन्धित सबै ।

नोटः मिति २०७७/१०/१६ गते देखि २०७७/१०/१८ गते सम्म ३ दिनको लागि (शनिवार समेत) गा.पा. कार्यालयको टहरा भवनमा १० बजे देखि ५ बजे सम्म कार्यक्रम संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।

सीपमूलक तालिममा सहभागी हुनको लागि अनलाईन मार्फत आवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना । तथा प्रशिक्षकको सूचिमा नाम समावेश गर्ने बारे सूचना । - लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, काठमाण्डौ (श्री सम्बन्धित सबै)

नोटः सूचनामा दरखास्त पेश गर्ने अन्तिम मिति 2077/10/13 गते रहेकोमा उक्त म्याद थप भई 2077/10/25 गते सम्म भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

Pages