सामाचार :
डिजे साउण्ड सिस्टम प्रतिबन्ध गरिएको बारे जिल्ला प्रशासन कार्यालय, बाराको सूचना ।
यदि कुनै व्यक्तिले 2078/06/01 गते देखि बारा जिल्लाको कुनै स्थानमा त्यस्ता साउण्ड सिस्टम प्रयोग गरेको पाइएमा सो सिस्टम जफत गरी कारवाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।