FAQs Complain Problems

सामाचार :

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत यस गा.पा.का गणकहरुले विभिन्‍न वडाहरुमा विवरण संकलन कार्य गर्दैका झलकहरु...

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत यस गा.पा.का गणकहरुले विभिन्‍न वडाहरुमा विवरण संकलन कार्य गर्दै । प्रथम चरणमा वडा नं. १, ३, ४ र ७ मा गणकहरु खटिएको व्यहोरा जानकारी गराईन्छ । कृप्या सबै गाउँपालिकाबासीहरुले आ-आफ्नो घरपरिवारहरुको सत्य-तथ्य विवरण गणकहरुलाई उपलब्ध गराई यस कार्यक्रमलाई सफल बनाउन मद्दत गरौँ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि